No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रभावित भयो आई एम ट्वान्टी वान

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २५, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
प्रभावित भयो आई एम ट्वान्टी वान
Share on FacebookShare on Twitter

काठमाडौं । सिनेमा आई एम ट्वान्टी वानको छायांकन रोकिएको छ । सिनेमाको छायांकन रोकिनुको कारण ३ जना सदस्यमा कोरोना संक्रमण देखिनु हो ।

सिनेमाको छायांकनका क्रममा यसको टिम एकसाथ बसेका थिए । घटस्थापनाबाट सुरु भएको सिनेमाको छायांकन फूलपातिमा रोकिएको थियो ।

यसपछि फेरि सिनेमाको काम सुरु भयो । तर, सिनेमाको छायांकन सुरु भएको केही दिनमै टिमका ३ जना सदस्यमका कोरोना देखियो ।

यसपछि भने सिनेमाको काम रोकिएको छ । सिनेमा आई एम ट्वान्टी वानलाई रेनशा वान्तवा राइले निर्देशन गरिरहेकी छिन् । धिरज मगर, जसिता गुरुङ सिनेमाको मुख्य कलाकार हुन् ।

डान्सको कथामा सिनेमा बनेको छ । सिनेमाको काम सुरु हुँदा कोभिडको समस्या देखिने भन्दै नेपाल सरकारले अनुमती दिएको छैन । तर, केही सिनेमाको भने छायांकन सुरु भएको छ ।

ShareTweetPin
Previous Post

छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परी २ जनाको मृत्यु

Next Post

लागुऔषध सहित २ महिला पक्राउ

Next Post
लागुऔषध सहित २ महिला पक्राउ

लागुऔषध सहित २ महिला पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.