प्रेमी सँग गरिन् साम्राज्ञीले अभिनय (भिडियो सहित)

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उनले अभिनय गरेको यो दास्रो म्जुजिक भिडियो हो । यसअघि उनले एउटा भिडियोमा अभिनय गरेकी थिइन् । सार्वजनिक ‘तिमी र म’ बोलको गीत हालै सार्वजनिक भएको हो । भिडियोमा साम्राज्ञीले आफ्नै प्रेमी देवांस राणा सँग रोमान्स गरेकी छिन् ।

बिराज गौतमले शब्द र संगीत भरेको गीतलाई उनकै आमा नेहा राज्य लक्ष्मी शाहले गाएकी हुन् । नेहाको गायनमा ठूलो सोख छ । गायनमा सोख भएकै कारण उनले गीत गाएकी हुन् । निकै अगाडीबाटै गीत गाउने रहर थियो तर बल्ल अबसर मिलेको नेहाले बताइन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.