अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ । अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ ।
अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एनबीसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएको छ ।
मत सर्वेक्षणले ५७ प्रतिशत मतदाताले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई नरुचाएको देखाएका छन् । तर अर्थतन्त्रका सन्दर्भमा राष्ट्रपति ट्रम्पलाई झण्डै ५५ प्रतिशतले समर्थन जनाएका छन् । अमेरिकामा समग्र खसेको मतभन्दा पनि इलेक्टोरल भोट महत्वपूर्ण हुन्छ ।
सन् २०१६ मा भएको निर्वाचनमा पनि डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले ट्रम्पले भन्दा करिब ३० लाख बढी भोट ल्याएकी थिइन् । तर, इक्लेक्टोरल भोटमा उहाँ पछि पर्नुभयो । आजको चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति पाउने छ ।
विभिन्न संचारमाध्यमको सहयोगमा
Балясины для лестниц от производителя! https://balyasiny-optom.ru/ Изготовим балясины и ножки для мебели любой формы: точеные, граненые, витые, резные, комбинированные (дерево + металл) из сосны, дуба, бука, ясеня. Токарные станки с ЧПУ, быстрая и качественная обработка. Шлифовка под покраску
Огромное тебе СПАСИБО
_________________
Казино вулкан играть в украине
Как и обещал, запускаю конкурс на 10 призов по 0,001 BTC среди подписчиков! Подписывайся на канал https://t.me/neweconomytime – узнай условия и удачи!