हुन्डीको रुपैयाँसहित काठमाण्डौबाट तीनजना पक्राउ, दुई झापाका

काठमाडौं । अवैध कारोबार हुन्डीको एक करोड रुपैयाँसहित काठमाण्डौबाट तीनजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ओमबहालबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सीआईबीले झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेल पक्राउ गरेको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए ।

 

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.