No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

लक्ष्मी पूजाले शोभित बस्नेतलाई फाइदा

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १७, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
लक्ष्मी पूजाले शोभित बस्नेतलाई फाइदा
Share on FacebookShare on Twitter

काठमाडौं । निर्माता शोभित बस्नेतले दशैंको समयमा सिनेमा लक्ष्मी पूजा हलमा रिलिज गर्न नपाएपनि नाफा कमाएको बताएका छन् ।

शोभितले बनाएको यो सिनेमा एमजीमा बनेको थियो । बुढासुब्बाले एमजी दिएर बनेको सिनेमाका कारण पनि शोभित पहिले नै नाफामा थिए ।

उनले ३० लाख एमजी लिएर सिनेमा बनाएको बताए । जसमा सबैको पारिश्रमिक, मेकिङ खर्च राखेको शोभितले बताए । बुढासुब्बाले अर्को सिनेमा बनाउन पनि शोभितलाई आग्रह गरिसकेको छ ।

सिनेमाको ३० लाख उठेपछि शोभित र बुढासुब्बाले शेयर आधा आधा बाड्नेछन् । यसैले, उनले दशैंमा सिनेमा हलमा रिलिज नै नगरी पनि नाफा कमाएका छन् ।

 

ShareTweetPin
Previous Post

दिपक–दीपा किन असन्तुष्ट छन् जितुसँग?

Next Post

आज सुनको मूल्यमा स्थिरता

Next Post
सुनको भाउ ओरोलो लाग्ने क्रम जारी

आज सुनको मूल्यमा स्थिरता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.