No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

दिपक–दीपा किन असन्तुष्ट छन् जितुसँग?

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १७, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
दिपक–दीपा किन असन्तुष्ट छन् जितुसँग?
Share on FacebookShare on Twitter

काठमाडौं । फिल्म वडा नम्बर ६ बाट सुरु भएको दिपकराज गिरी, दीपाश्री निरौला र जितु नेपालको सहकार्य अब टुट्ने बाटोमा पुगेको छ ।

दिपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल मिलेर छक्का पन्जाको ३ वटा सिरिज मात्र होइन, ६ एकान ६, वडा नम्बर ६, छक्का पन्जाका ३ सिरिज र छ माया छपक्कै जस्ता फिल्म बजारमा दिए । तर, अब उनीहरु अलग हुने बाटोमा पुगेका छन् ।

जितु नेपालले संचालन गर्दै आएको मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री निरौला बाहिरिएपछि यो मोड आएको हो । जितु नेपालको चाहनामै दीपाश्री बाहिरिएको भन्ने चर्चा बजारमा चलेको छ । दिपकराज गिरी, दीपाश्री निरौलाले पनि यही वुझेपछि सम्बन्धमा नयाँ मोड आएको हो ।

दिपकराजले जितुको कार्यक्रम नयाँ सेटअपमा आउन सक्छ भने आफूहरुको सिनेमा पनि नयाँ सेटअपमा किन आउन सक्दैन भनेर भनेका छन् । यसले पनि छक्का पन्जा ४ वा छ माया छपक्कै २ मा जितु नहुने पक्का जस्तै छ ।

 

ShareTweetPin
Previous Post

बिहेपछि आँचलको पहिलो दशैं

Next Post

लक्ष्मी पूजाले शोभित बस्नेतलाई फाइदा

Next Post
लक्ष्मी पूजाले शोभित बस्नेतलाई फाइदा

लक्ष्मी पूजाले शोभित बस्नेतलाई फाइदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.