No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कसले चोर्यो मेरो मन २ बनाउदै छवि

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १४, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
कसले चोर्यो मेरो मन २ बनाउदै छवि
Share on FacebookShare on Twitter
निर्माता छविराज ओझा फेरि फिल्म निर्माणमा फर्किने भएका छन् । केही वर्षदेखि सिनेमा निर्माण नगरेका छवि अब फिल्म बनाउँदैछन् । नेपाली फिल्ममा छविले बनाएका सिनेमाहरु असफल हुदैनन् भनिन्छ । छविले आफैले बनाएको हिट फिल्म कसले चोर्यो मेरो मनको सिरिज बनाउने तयारी गरेका हुन् ।
यो सिनेमाको कथा लेख्ने काम भैरहेको छ । कसले चोर्यो मेरो मन २ नाम राखेर बनाउन लागिएको सिनेमालाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । सविरले नै कसले चोर्यो मेरो मन बनाएका थिए । सिनेमा कसले चोर्यो मेरो मन २ लाई छविराजले नयाँ ब्यानरबाट बनाउनेछन् । उनले अभिनेत्री रेखा थापासँग अलग भएपछि छविराज प्रोडक्शनबाट सिनेमा बनाइरहेका थिए । सिनेमाका लागि नयाँ कलाकार राखिनेछ । कसले चोर्यो मेरो मनमा रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिकामा थिए ।
ShareTweetPin
Previous Post

चिसोमा थप सजक रहन चिकित्सकको सुझाव

Next Post

बिहेपछि आँचलको पहिलो दशैं

Next Post
बिहेपछि आँचलको पहिलो दशैं

बिहेपछि आँचलको पहिलो दशैं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.