No Result
View All Result
Saturday, July 12, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चिसोमा थप सजक रहन चिकित्सकको सुझाव

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १४, २०७७
in राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
खोटाङको खानीडाँडा र थामखर्कमा भोलीदेखि नियमित उडान हुने

file photo

Share on FacebookShare on Twitter

रामधुनी । चिसोसँगै कोरोना भाइरस र मौसमी रुघाखोकी बढ्न सक्ने भएकाले सचेत हुन चिकित्सकहरुले आग्रह गरेका छन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अपनाइएका स्वास्थ्य मापदण्ड निरन्तर लागू गर्न सकेमा मौसमी रुघाखोकि लगायतका सरुवा रोगबाट जोगिन सकिने सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले बताए ।

चिसो बढेसँगै मौसमी फ्लू, बालबालिकामा रोटा भाइरस र वयस्कमा कोरोना भाइरसको सङ्क्रमण देखिन सुरु हुन्छ । यो वर्ष मौसमी फ्लूका बिरामी पोहोर परारको तुलनामा कम देखिएका छन् । सामान्यतया भदौ देखि नेपालमा मौसमी फ्लूका बिरामी भेटिने गरेकोमा यसवर्ष कोरोना भाइरसको सङ्क्रमण भएका धेरै बिरामी भेटिएका छन् ।

चिसो बढ्दै गएपछि समूहमा बस्दा मौसमी फ्लू र कोरोना भाइरस झनै फैलने जोखिम रहेकाले सकेसम्म समूहमा नबस्न, अनिवार्य मास्क लगाउन, बेलाबेला साबुनपानीले मिचिमिची हात धुन, हात धुने अवस्था नभए स्यानिटाइजर लगाउन र व्यक्तिगत दूरी कायम गर्नेलगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न डाक्टरको सुझाव छ ।

 

ShareTweetPin
Previous Post

प्रदेश १ मा कोरोना संक्रमित १८ हजार ३८४ पुगे

Next Post

कसले चोर्यो मेरो मन २ बनाउदै छवि

Next Post
कसले चोर्यो मेरो मन २ बनाउदै छवि

कसले चोर्यो मेरो मन २ बनाउदै छवि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.