No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पूर्व सांसद सञ्चपाल मादेनको घरमा आगलागी

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक १०, २०७७
in समाचार, समाज
0
पूर्व सांसद सञ्चपाल मादेनको घरमा आगलागी

प्रतिकात्मक तस्बिर

Share on FacebookShare on Twitter

ताप्लेजुङ — पूर्व सांसद सञ्चपाल मादेनको घरमा आगलागी भएको छ । फुङलिङ नगरपालिका-९ हाङदेवामा रहेको घरमा आगलागी हुँदा ३९ लाख ६५ हजार मूल्य बराबरको क्षति भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

सोमबार दिउँसो घरमा कोही पनि नभएको बेला आगलागी भएको प्रहरीले जनाएको छ । मादेन आमाको घरमा टिका लगाउन गएका समयमा आगलागी भएको र मादेन खाना खाँदै गर्दा छिमेकीले घर जल्दै गरेको खबर गरेको मादेनको भनाइ रहेको छ । हिजोदेखि बिजुली झिपझिप गर्दै थियो त्यसैले आगलागी भएकाे होकी भन्ने आशंका रहेको मानेदनको बताए ।

आगलागीबाट सांसद मादेनको घर पूर्ण रुपमा जलेको छ । आगलागीबाट घरमा सुकाएर राखेको ८ मन अलैंची, एक तोला सुन, १ लाख ५० हजार बराबरको पुस्तक, धान, मकै, कोदो, लत्ताकपडा लगायतका सामग्री जलेको मादेनले बताएका छन् ।
शरीरमा लगाएको कपडा बाहेकको केहीपनि सामग्री नजोगिएपछि फुङलिङ नगरपालिकाले राहत सामग्री पुर्याएको छ । मादेनले भने, पुस्तक र मेडल जस्ता दस्ताबेज जलेकोमा पीडा भएको छ ।
मादेन पहिलो संविधासभामा तत्कालीन माओवादीबाट सांसद बनेका थिए ।

ShareTweetPin
Previous Post

पछिल्लो २४ घन्टामा नेपालमा १७४१ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको उपचारको क्रममा निधन

Next Post
नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको उपचारको क्रममा निधन

नेता एवम् संविधान सभाका पूर्वसदस्य मानपुर चौधरीको उपचारको क्रममा निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.