No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

काँग्रेसका महाधिवेशन प्रतिनिधि गुप्ताको निधन

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ६, २०७७
in राजनीति, समाचार
0
काँग्रेसका महाधिवेशन प्रतिनिधि गुप्ताको निधन
Share on FacebookShare on Twitter

सप्तरी । सप्तरीको कंचनपुर गाविसका पूर्व उपाध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि रामभरोसी गुप्ताको निधन भएको छ ।

कंचनपुर रौनियार समितिका अध्यक्ष समेत रहेका गुप्ताको ६५ वर्षको उमेरमा बिराटनगर स्थित विराट नसिंह होममा उपचारका क्रममा निधन भएको हो । गुप्ता डायभिटिज, मुटु, निमोनिया र किड्नी सम्बन्धि रोगको उपचार गराउँदै आएका थिए ।

गुप्ताले २०३६ सालदेखि नेपाली काँग्रेसमा क्रियाशील भई आफ्नो राजनैतिक यात्रालाई अगाडि बढाएका थिए । नेपाली काँग्रेस सप्तरीले प्रजातन्त्र र लोकतन्त्रको आन्दोलनमा सक्रिय भई काम गरिरहेको अवस्थामा निधनले अपुरणीय क्षती भएको बताएको छ ।

Tags: नेपाली कांग्रेस
ShareTweetPin
Previous Post

कोरोना जीत्ने पनि लाख नजिक

Next Post

बेलवारीकी समिक्षाको स्कुटी दुर्घटनामा ज्यान गुम्यो

Next Post
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

बेलवारीकी समिक्षाको स्कुटी दुर्घटनामा ज्यान गुम्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.