No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरी उपमहानगरद्वारा बजार अनुगमन,चार वटा पसलबाट म्याद नाघेका समाग्री बरामद

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ४, २०७७
in समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
इटहरी उपमहानगरद्वारा बजार अनुगमन,चार वटा पसलबाट म्याद नाघेका समाग्री बरामद
Share on FacebookShare on Twitter

रामधुनी । इटहरी उपमहानगरद्वारा लविपुर,पकली र कान्छीचौकमा वजारमा अनुगमनगरि म्याद नाघेका समाग्री वरामद गरिएको छ ।

उपभोक्ता हित संरक्षण समितिको संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा ती ठाँउहरुका ८ वटा किराना पसलमा अनुगमन गरिएको हो । चार वटा पसलमा म्याद गुज्रिएका समान भेटिएको छ ।

मसला,तेल,सुजि,सस,वेसन,कोदोको पीठो,वेसार,फुडकलर,हर्लिक्स,चिया पत्तीको म्याद गुज्रिएको पाइएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराईले जानकारी दिए ।

मूल्यसूची नराखेका,पसलको वोर्ड नराखेका,वर्षेनी नविकरण नगरेका पसलहरुलाई तीनिहरुको ब्यवस्था गर्न निर्देशन दिइएको छ ।

म्याद गुज्रिएका समान राख्ने छुटटै ठाँउको ब्यवस्था गर्न र म्याद गुज्रिएका समान भनेर लेखेर टास्न भनिएको छ । इटहरीमा निरन्तर वजार अनुगमन भइरहेको छ ।

उपभोक्ताको हीत र स्वास्थ्यलाई मध्यनजर गरेर अनुगमनलाई तिव्रता दिइएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिईन् ।

Tags: इटहरी उपमहानगरपालिकाउपमेयर लक्ष्मी गौतमबजार अनुगमनम्याद नाघेका समाग्री वरामद
ShareTweetPin
Previous Post

मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

Next Post

अबैध रुपमा भन्सार छली गरी ल्याएको सामान बरामद

Next Post
अबैध रुपमा भन्सार छली गरी ल्याएको सामान बरामद

अबैध रुपमा भन्सार छली गरी ल्याएको सामान बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.