No Result
View All Result
Thursday, July 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

दशैंमा घर जाँदै हुनुहुन्छ ? जानुअघि र पुगेपछि सात दिन क्वारेन्टाइनमा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २६, २०७७
in काेराेना अपडेट, मुख्य समाचार, हेडलाइन
0
दशैंमा घर जाँदै हुनुहुन्छ ? जानुअघि र पुगेपछि सात दिन क्वारेन्टाइनमा
Share on FacebookShare on Twitter

रामधुनी । सरकारले कोरोना रोक्न मानिसहरुलाई जहाँको त्यहीँ दशैँ मनाउने गरी रोक्ने रणनीति बनाएको छ ।

सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले दशैँसहितका चाडमा हुने आवतजावतलाई सकेसम्म कम गर्न यस्तो निर्णय लिएको हो ।

दशैँ तिहारमा हुने आवातजावतलाई सकेसम्म कम गर्न मानिसहरुलाई लामो यात्रामा निस्कनुअघि कडाइका साथ सरकारको शर्त पालना गर्न मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले सबैमा आग्रह गरेका छन्। ’यो वर्ष चाडपर्व मनाउने र व्यापार व्यवसाय गर्ने हुँदै होइन ।

त्यसैले हामी जो जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ त्यस्तो अवस्थामा मनाऊँ’, गौतमले भने, ’यदि लामो यात्रा गर्ने योजनामा छौं भने आफू र परिवारका सदस्य सात दिन पूर्णतया क्वारेन्टाइन बसौं । कुनै लक्षण र चिन्ह छैनन् भने मात्रै यात्रामा जाने गरौं। लक्षण देखिए यात्रा गर्दै नगरौं।’

सरकारले लामो यात्राबाट गन्तव्यमा पुगिसकेपछि पनि सात दिन क्वारेन्टाइन मा बस्न सबैमा आग्रह गरेको छ । ’यात्राबाट गन्तव्यमा पुगेपछि पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ’, उनले भने, ’कोरोना फैलिन नदिन यो नियमलाई सबैले पालना गर्नैपर्छ। त्यही अनुसार हामी सम्बन्धित निकायमा पत्राचार पनि गर्दैछौं।’

Tags: कोरोना परीक्षणकोरोना संक्रमण
ShareTweetPin
Previous Post

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

Next Post

उदयपुर र भोजपुरको विचमा रहेको चुहारमा बन्ने पुलको शिलान्यास

Next Post
उदयपुर र भोजपुरको विचमा रहेको चुहारमा बन्ने पुलको शिलान्यास

उदयपुर र भोजपुरको विचमा रहेको चुहारमा बन्ने पुलको शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.