रामधुनी । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको छ।
यो सँगै नेपालमा संक्रिय संक्रमितको संख्या ३३ हजार ८सय ८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
सोमबार देशभरका प्रयोगशालाहरुमा १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गरिएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेहरूको संख्या १४ सय ७३ जना रहेको छ।
[url=https://ucialis.com/]best tadalafil prices[/url] [url=https://hydroxychloroquinewho.com/]hydroxychloroquine 25 mg[/url] [url=https://zoloftsertraline.com/]zoloft 650[/url] [url=https://viagraint.com/]viagra online without prescription[/url] [url=https://dapoxetinev.com/]cheap priligy online[/url]