No Result
View All Result
Friday, July 11, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोरोना नियन्त्रणका लागि इटहरीमा रेडजोन सहितको मापदण्ड

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २५, २०७७
in काेराेना अपडेट, समाचार, स्थानीय, हेडलाइन
0
विद्यालयको शुल्क निर्धारण गर्न इटहरीमा अनलाइन सर्वेक्षण

file photo

Share on FacebookShare on Twitter

रामधुनी । इटहरी उपमहानगरले कोभिड नियन्त्रणका लागि रेडजोन सहितको मापदण्ड तोकेको छ ।

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा वसेको वैठकले कोभिड रोग रोगथाम तथा नियन्त्रणका लागि ब्यवस्थापन तथा अनुगमन सम्वन्धि मापदण्ड पारित गरेको हो ।

Image may contain: one or more people, people sitting and outdoor

उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गरेको मापदण्डमा इटहरी क्षेत्रको जोखिम वर्गिकरण गरिएको छ । इटहरी चौक क्षेत्र, वडा नम्वर ९ हटिया क्षेत्र,वसपार्क,तरहरा वजार,खनार वजार,पकली चौकलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । यसैगरी वढि भीडभाड हुने कार्यालयहरु उपमहानगर कार्यालय,इटहरी अस्पताल,यातायात,वैकहरु,विद्युत कार्यालयलाई रेडजोनमा राखिएको छ ।Image may contain: one or more people, people sitting, hat and outdoorरेडजोन क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरि विना प्रयोजन हिडडुल गर्न वन्द गर्ने निर्णय भएको छ ।माक्स नलगाई हिडने जोकोहीलाई नियन्त्रणमा लिएर सय रुपियाँ जरिवाना गरि एकथान मास्क दिएर सचेत गराइने भएको छ ।

प्रत्येक पसल,कार्यालय अगाडी सावुन पानीको ब्यवस्था गर्ने,नगरेको पाइए एक पटक सचेत गराउने,पून उल्लंघन गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाहीको लागि सिफारिस गरिने भएको छ । साप्ताहिक हटिया वन्द गर्ने निर्णय गरिएको छ । कोभिड रोग पूर्ण नियन्त्रण नभएसम्म सभा,मेला,भोज भतेर तथा सार्वजनिक कार्यक्रमहरुलाई प्रतिवन्ध गरिएको छ ।

जेष्ठ नागरिक,दम,मधुमेह,उच्चरक्तचाप जस्ता दीर्घरोग भएका र गर्भवति,सुत्केरी र वालवालिकालाई उपचारका लागि वाहेक हिडडुलमा रोक लगाइएको छ । नगरप्रमुख द्धारिकलाल चौधरीले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न नगरवासीमा आग्रह गरेका छन् ।

उपमेयर गौतमले मापदण्ड वनाएर मात्र नहुने भएकाले कडाइका साथ पालना गर्न र गराउनुपर्नेमा जोड दिईन् । एक महिना अघिनै मापदण्ड लागु गरिएको भए अहिलेको जति क्षति नहुने उनकाे भनाई छ । मापदण्ड पालना भए नभएको कडाइका साथ अनुगमन गर्ने निर्णय गरिएको छ ।

होम आइसोलेसनको मापदण्ड नपुगेको अवस्थामा संक्रमितलाई इटहरी आइसोलेसनमा राखिने भएको छ । इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज राम कुमार धमलाका अनुसार अहिले इटहरीको होम आइसोलेसनमा २सय ८६ जना छन भने इटहरीको आइसोलेसनमा ४५ जना छन्।

Tags: काेराेना अपडेटकोरोना परीक्षण
ShareTweetPin
Previous Post

प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ

Next Post

अरिङ्गालले टोक्दा खोटाङका पातलको मृत्यु

Next Post
घरको छतबाट झर्दा १३ बर्षीय कृतिकाको मृत्यु

अरिङ्गालले टोक्दा खोटाङका पातलको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.