No Result
View All Result
Tuesday, July 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पुष्पा फोम्बोको पहलमा शिक्षक र कर्मचारीलाई धरानमा राहत वितरण

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २४, २०७७
in समाज, स्थानीय, हेडलाइन
0
पुष्पा फोम्बोको पहलमा  शिक्षक र कर्मचारीलाई धरानमा राहत वितरण
Share on FacebookShare on Twitter

इटहरी । धरान उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी विद्यालयमा कार्यरत् शिक्षक तथा कर्मचारीहरुले राहत पाएका छन् ।

शुक्रबार पदम मेमोरियल बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक पुष्पा फोम्बोको पहलमा ८२ जनालाई राहत प्रदान गरिएको हो ।

कोरोनाभाइरसको संक्रमणका कारण विद्यालय बन्द रहेको र विद्यालयले शिक्षक तथा कर्मचारीलाई तलब नदिँदा उनीहरुलाई अप्ठ्यारो परेको भन्दै रकम संकलन गरेर उनीहरुलाई वितरण गरिएको राहत फोम्बोले बताए ।

बेलायतमा रहेका आफन्त र साथीभाइहरुलाई अनुरोध गरी दुई लाख रुपैयाँ रकम संकलन गरेर समस्यामा परेका शिक्षक र कर्मचारीहरुलाई राहत वितरण गरिएको उनले जानकारी दिए ।

निजी विद्यालयमा कार्यरत् शिक्षक तथा कर्मचारीहरुलाई प्रतिव्यक्ति २५ केजी चामल, तीन लिटर तेल, दुई केजी दाल, तीन केजी चिउरा, दुई दर्जन बिस्कुट लगायत वितरण गरिएको फोम्बोले बताए ।

कोरोना महामारीको बेलामा निजी विद्यालयमा काम गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई राहत वितरण गरिनुले केही राहत मिलेको इष्टु सुनसरीका सचिव शम्भु रेग्मीले बताए ।

कोरोनाका कारण धरानका विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरी अभिभावकहरुबाट शुल्क उठाएको भएपनि शिक्षक तथा कर्मचारीलाई भने तलब नदिएको बुझिएको छ ।

ShareTweetPin
Previous Post

सुसाङ्ख्य कम्पनीले उत्पादन गरेको स्यानिटाइजर प्रयोगमा प्रतिबन्ध

Next Post

एकैदिन थपिए ५ हजार ८ जना संक्रमित, संखया १ लाख ५ हजार ६८४

Next Post
संक्रमितको संख्या एक लाख नाघ्यो, दशैं तिहार अनलाइनबाटै मनाउन सबैमा आग्रह

एकैदिन थपिए ५ हजार ८ जना संक्रमित, संखया १ लाख ५ हजार ६८४

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.