No Result
View All Result
Sunday, June 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुसाङ्ख्य कम्पनीले उत्पादन गरेको स्यानिटाइजर प्रयोगमा प्रतिबन्ध

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २४, २०७७
in समाचार, स्वास्थ्य, हेडलाइन
0
सुसाङ्ख्य कम्पनीले उत्पादन गरेको स्यानिटाइजर प्रयोगमा प्रतिबन्ध
Share on FacebookShare on Twitter

काठमाण्डौ । सुसाङ्ख्य कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरमा औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ ।

कम्पनीले उत्पादन गरेको एरोसफ्ट इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले सबैमा आग्रह गरेको छ ।

बजारमा बिक्री वितरणमा रहेको ह्याण्ड स्यानिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ ।

यसअघि पनि औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका विभिन्न नौ वटा ह्याण्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको थियो ।

ShareTweetPin
Previous Post

गरिबको साहारा बन्दै भिम पौडेल (भिडियो सहित)

Next Post

पुष्पा फोम्बोको पहलमा शिक्षक र कर्मचारीलाई धरानमा राहत वितरण

Next Post
पुष्पा फोम्बोको पहलमा  शिक्षक र कर्मचारीलाई धरानमा राहत वितरण

पुष्पा फोम्बोको पहलमा शिक्षक र कर्मचारीलाई धरानमा राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.