No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

फेसबुक र वर्ल्ड लिङ्कबीच साझेदारी, ७५ सय ठाउँमा एक्सप्रेस वाईफाई सेवा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २२, २०७७
in समाचार, सूचना प्रविधि, हेडलाइन
0
फेसबुक र वर्ल्ड लिङ्कबीच साझेदारी, ७५ सय ठाउँमा एक्सप्रेस वाईफाई सेवा
Share on FacebookShare on Twitter

काठमाण्डौ । नेपालका सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिनको लागि वर्ल्ड लिङ्क र फेसबुकबीच साझेदारी भएको छ ।

नेपालभरका ७५ सय सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवाको लागि फेसबुकले वर्ल्ड लिङ्कलाई पूर्वाधार र प्रविधि उपलब्ध गराउने भएको छ ।

अहिले पनि वर्ल्ड लिङ्कले देशभरका १० हजार ठाउँमा वाईफाई सेवा दिइरहेको छ । अब सात हजार पाँच सय ठाउँमा फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु भएको वर्ल्ड लिङ्कले जनाएको छ ।

बिहीबार भएको भिडिओ कन्फ्रेन्समार्फत दुवै कम्पनीले एक्सप्रेस वाईफाईको लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

नेपालमा इन्टरनेटको माग उच्च भइरहेको बेला सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिँदा लाखौँ नागरिक लाभान्वित हुने सिंहको भनाइ छ ।

कार्यक्रममा वर्ल्ड लिङ्कका अध्यक्ष दिलीप अग्रवालले फेसबुकले वर्ल्ड लिङ्क सँग जोडिएर सेवा दिनु खुसीको कुरा भएको बताए ।

ShareTweetPin
Previous Post

बैंक लुट्दै गर्दा अमेरिकामा नेपाली पक्राउ

Next Post

प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग गरे कारबाही गर्ने चेतावनी

Next Post

प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग गरे कारबाही गर्ने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.