No Result
View All Result
Saturday, November 8, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आर्यन पनि म्यूजिक भिडियोमा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २२, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
आर्यन पनि म्यूजिक भिडियोमा
Share on FacebookShare on Twitter

रामधुनी । अभिनेता आर्यन सिग्देलले लकडाउन खुलेपछि निर्देशक विशाल सापकोटाको फिल्ममा काम गर्ने तयारी गरेका छन् ।

यो फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ त्यो भने टुङ्गो छैन । त्यसैले पनि आर्यन लामो समयदेखि काम नगरी बसिरहेका छन् । लकडाउनपछि कलाकारहरुले धमाधम म्यूजिक भिडियोमा काम गरिरहेको समयमा अब अभिनेता आर्यन सिग्देलले पनि भिडियोमै काम गर्ने भएका छन् ।

आर्यनले केही दिनको अन्तरमा २ वटा म्यूजिक भिडियोमा काम गरेका छन् । मिलन चाम्स र शान थापाको निर्देशनमा काम गरेका आर्यनले भिडियोलाई अगाडि बढाउने संकेत गरेका छन् । नेपालमा म्यूजिक भिडियोमा काम नगर्ने अभिनेतामा अनमोल केसी मात्र पर्छन् । अरु, कलाकारले भने भिडियोलाई आर्थिक लाभ गर्ने राम्रो माध्यम मानेका छन् ।

झन्, फिल्मको काम नहुँदा कलाकारको कमाई गर्ने मुख्य श्रोत भिडियो बनेको छ । आर्यनलाई दर्शकले पहिले भिडियोमा रुचाएका थिए । अब, आर्यनको खोजी भिडियोमा कसरी हुन्छ, हेर्न बाँकी छ ।

Tags: भिनेता आर्यन सिग्देलविशाल सापकोटा
ShareTweetPin
Previous Post

अब विद्यालय तथा शिक्षण संस्थाका सबै परीक्षा सञ्चालन हुने

Next Post

अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि, संख्या ९८६३७ जना पुग्यो

Next Post
प्रदेश १ मा ८५ जना कोरोना संक्रमित थपिए, मुलुकभर भने १३ सय १३

अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि, संख्या ९८६३७ जना पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.