No Result
View All Result
Monday, February 9, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

खोटाङमा सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २१, २०७७
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
खोटाङमा सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता

google

Share on FacebookShare on Twitter

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिम ठेगाना उल्लेख भएकी तीनजना फुलसरी राईको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको छ । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनैजना फुलसरी राई सो वडामै छैनन् ।

यति मात्र नभई सो वडामा मृत्यु भएपछि स्थानीय पञ्जिकाधिकारीको आधिकारिक हस्ताक्षरसहित मृत्यु दर्ता गराएका व्यक्तिको नाममासमेत अहिले पनि नियमितरुपमा सामाजिक सुरक्षा भत्ता बुझेको खुलासा भएको छ । लामो समयअघि मृत्यु भएका व्यक्तिको नाम र नागरिकता नम्बर प्रयोग गरेर अर्कै व्यक्तिले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको समेत स्रोतले दावी गरेको छ ।

सो वडामा गत आर्थिक वर्षको प्रथम चौमासिकमा मृत्यु भइसकेका दर्जनभन्दा बढी व्यक्तिको नागरिकता नम्बर र जन्म मिति अर्को व्यक्तिको नाममा प्रयोग गरेर नियमित सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको छ । भत्ता वितरणमा जनप्रतिनिधि र कर्मचारीकै मिलेमातोमा यसअघि हुँदै आएको दुरुपयोग रोक्न गाउँपालिकाले अभियान सुरु गरेपछि यो विषय बाहिर आएको हो ।

दश स्थानीय तह रहेको खोटागमा कर्मचारीमार्फत् लाभग्राहीको घर–घरमा पुगेर वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा सबैजसो ठाउँमा अनियमितता हुने गरेको पाइएको छ । यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराह पोखरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा लाखौँ रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको थियो ।

Tags: अनियमितताखोटाङख्तियार दुरुपयोग अनुसन्धान आयोगसाकेला गाउँपालिकासामाजिक सुरक्षा भत्ता
ShareTweetPin
Previous Post

कलैयाको १६ नं. वडा कार्यालयमा तालाबन्दी

Next Post

नेकपा सुनसरी सचिवालय सदस्य निरौलाको कोरोना संक्रमणका कारण निधन

Next Post
नेकपा सुनसरी सचिवालय सदस्य निरौलाको कोरोना संक्रमणका कारण निधन

नेकपा सुनसरी सचिवालय सदस्य निरौलाको कोरोना संक्रमणका कारण निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.