No Result
View All Result
Monday, January 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कलैयाको १६ नं. वडा कार्यालयमा तालाबन्दी

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २१, २०७७
in समाचार, हेडलाइन
0
कलैयाको १६ नं. वडा कार्यालयमा तालाबन्दी
Share on FacebookShare on Twitter

बारा । वडा विकास सुधार समिति वडा नं. १६ ले कलैया उपमहानगरपालिका वडा नं. १६ वडा कार्यालयमा तालाबन्दी गरेको छ । सो समितिले ११ सुत्रिय माग सहित सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र दिदै आएको थियो ।No description available.समितिले दुईपटक सम्म सम्बन्धित निकायमा वडा कार्यालयमा वडा अध्यक्षको नियमित उपस्थिति तथा वडाका सम्पूर्ण कामहरु नियमित रुपमा संचालन सहितका विभिन्न माग सहित ज्ञापन पत्र दिदै ध्यानाकर्षण गराएको थियो ।

सम्बन्धित पक्षबाट कुनै पनि वास्ता नगरेको तथा कार्यालयमा नियमित रुपमा उपस्थिति पनि नभएकोले वडाबासी मर्कामा पर्दा वडा कार्यालयमा तालाबन्दी गरेको समितिका अध्यक्ष अनिल कुशवाहाले जानकारी गराए ।

कार्यालय समयमा आफू उपस्थित नभई व्यक्तिगत कामकाजमा व्यस्त रहने वडाध्यक्षले सेवाग्रहीलाई मार्कामा परेको स्थानियहरुले गुनासो गरेका छन् । कार्यालयमा नबस्ने, जनताको सेवा, सिफारिश, विकास निर्माणका काममा आफूखुसी तानाशाही प्रवृत्तिबाट समिति बनाई आफ्ना नजिकका मानिसहरूलाई ठेक्का दिने, काम गर्ने जस्ता कामले जन गुनासाहरू बढ्दै गएकोले तालाबन्दी गरेके स्थानिय तथा समितिका सदस्य लक्ष्मी कुशवाहाले जनाए ।No description available.कार्यक्रममा वाडाबासी विनोद कुमार यादव, कलामोदिन अंसारी, जितेन्द्र कुमार यादव, धनेश्वर कुमार राम, राजकिशोर कुशवाहा, ज्ञान प्रकाश ठाकुर, चन्दन राम, पवन कुमार कुशवाहा, प्रवेश कुमार कुशवाहा, बृजकिशोर ठाकुर, अजय कुमार राम, रविरन्जन कुमार राम, रविन्द्र कुमार राम, अरविन्द कुमार राम, जेनिश मेहरा, हरिओम कुशवाहा, बैजनाथ राम लगायतको सहभागीता रहेको थियो ।

Tags: तालाबन्दी
ShareTweetPin
Previous Post

साहित्यिक चौतारी नेपाल साउदी शाखाको चौथो वार्षिकोत्सब सम्पन्न

Next Post

खोटाङमा सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता

Next Post
खोटाङमा सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता

खोटाङमा सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.