No Result
View All Result
Sunday, November 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

साहित्यिक चौतारी नेपाल साउदी शाखाको चौथो वार्षिकोत्सब सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २०, २०७७
in समाचार, समाज
0
साहित्यिक चौतारी नेपाल साउदी शाखाको चौथो वार्षिकोत्सब सम्पन्न
Share on FacebookShare on Twitter

साउदी । साहित्यिक चौतारी नेपाल शाखा साउदी अरबले गत २ अक्टोबरमा आफ्नो चौथो वार्षिकोत्सब भर्चुअल अन्लाइन मार्फत सम्पन्न गरेको छ ।
बिश्व महामारी कोभिड (१९को जोखिममा रहेर पनि चौतारी शाखा साउदिले अनलाइन मार्फत कार्यक्रम संचालन गरेको हो ।
विगतमा विभिन्न संघ संस्थालाई निमन्त्रणा गरि प्रत्यक्ष कार्यक्रम गर्दै आएको संस्थाले यसपटक भने कोरोना कहरले गर्दा भर्चुअल अन्लाइन मार्फत गरिएको संस्थाका अध्यक्ष कबिराज शंकर कंञ्चनले जानकारी दिए ।

संस्थाले नेपाली साहित्य र भाषालाई जगेर्ना गर्ने उद्देश्यले प्रमुख अतिथिमा साहित्यिक चौतारी नेपालका केन्द्रीय अग्रज साहित्य पारखी प्राज्ञ डा.भीम खतिवडा रहेका थिए । भने विशिष्ट अतिथिमा साहित्यिक चौतारी नेपाल विभिन्न शाखाकि सल्लाहकार,संरक्षक साबित्रा लुइँटेल घिमिरे रहेकी थिईन् ।

कार्यक्रम विभिन्न संस्थामा आबद्ध रहेर साहित्य लेखन तर्फ कलम चलाउने आमन्त्रित अतिथि वाचक र संस्थाको प्रतिनिधित्व गर्दै संस्थाकै सदस्यहरुबाट रचना वाचन कार्यक्रम सुरु भएको थियो। संस्थाका सल्लाहकार लाल बहादुर थापा बगाले आफ्नो मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए। स्वागत मन्तव्य राख्दै संस्थाका सचिव देबेन्द्र बिश्वकर्माले सम्पुर्ण आमन्त्रित श्रष्टाहरुलाई स्वागत गरेका थिए ।

आमन्त्रित अतिथि कविता वाचनका लागि चितवन नेपाल घर भइ हाल रोजगारको शिलशिलामा दुबईमा बस्दै आएका कवि कृष्ण बिश्वकर्माले आफ्ना कविता वाचन गरेर कार्यक्रमलाई थप हौसला प्रदान गरेका थिए ।

गजल तर्फ भने कतारमा बस्दै आएका गजलकार दीप मिलन ज्यूले आफ्नो गजल तरन्नुममा लय भरेर कार्यक्रमलाई निकै रोमाञ्चक बनाएका थिए । साथै आमन्त्रित कवयित्री सरु बस्नेत ज्यूले आफ्नो कवितामा लय भर्दै निकै मीठो स्वरमा गाउँघरमा दशै तिहार आएको महसुस गराउनु भएको थियो।

मुक्तक मंच भारतबाट आमन्त्रित अतिथि वाचक दिनेश धामी ज्यूले निकै चोटिला र व्याङ्ग्यात्मक मुक्तक मार्फत आफ्नो रचना वाचन गर्नु भएको थियो। संस्थाबाट प्रतिनिधित्व गर्दै गजलकार ईम राना मगरले गजल र मुक्तककार भीम बिश्वकर्माले मुक्तक वाचन गरेका थिए ।

प्रमुख अतिथि डा.भीम खतिवडाले मन्तव्य राख्दै साहित्यिक चौतारी नेपाल शाखा साउदिअरब एकदम सक्रिय रहेर साहित्यको बिकास गर्दै आएको बताउदै कार्यक्रममा आफ्नो कविता सुनाएका थिए ।

अनेसास साउदी च्याप्टर अध्यक्ष आमन्त्रित नवराज लामिछानेले आफ्नो मन्तव्य राख्दै कविता बाचन गरेका थिए । साहित्यिक चौतारी केन्द्रिय नेपालबाट उपस्थित महासचिव गिता भण्डारीले साउदी शाखाले गर्दै आएको कामको तारिफ गरेकि थिईन् ।

संस्थालाई निकै अतुलनीय योगदान गर्दै नेपाली साहित्यलाई निकै माया गर्दै साहित्य लेखन अगाडि बढाउँदै आएका संस्थाका नवसदस्य ,दलदिपेश बि।सी,सदस्य असीम बिश्वकर्मा दितिय उपाध्यक्ष,केपी बगाले आफ्नो सिर्जना वाचन गरेर सुनाएका थिए ।

कार्यक्रम संयोजक संस्थाका अध्यक्षले कार्यक्रममा उपस्थित सम्पुर्णमा कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाई दिएको भन्दै आभार व्यक्त गरेका थिए । । संस्थाका कोषाध्यक्ष प्रकाश शर्मा पिकेले आफ्नो रचना मुक्तक प्रस्तुत गरेका थिए ।कार्यक्रममा रचना पहिलो र दोस्रो चरण गरि दुईपटक रचना सुनाउने फर्म्याट बनेको हुँदा रचना वाचकहरुलेले आफ्ना रचना सुनाएका थिए ।

ShareTweetPin
Previous Post

सप्तरी घटनाको छानबिनमा गर्न दबाब, प्रधानमन्त्रीलाई “खुलापत्र”लेखन तथा वाचन कार्यक्रम

Next Post

कलैयाको १६ नं. वडा कार्यालयमा तालाबन्दी

Next Post
कलैयाको १६ नं. वडा कार्यालयमा तालाबन्दी

कलैयाको १६ नं. वडा कार्यालयमा तालाबन्दी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.