No Result
View All Result
Monday, February 9, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा थपिए २१ कोरोनाका संक्रमित

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १८, २०७७
in काेराेना अपडेट, समाचार, सूचना प्रविधि, स्थानीय, हेडलाइन
0
विद्यालयको शुल्क निर्धारण गर्न इटहरीमा अनलाइन सर्वेक्षण

file photo

Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा आज थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

इटहरी १ का २२ वर्षिय पुरुष, इटहरी ४ का ३० वर्षिय पुरुष र ३८ वर्षिय महिला, इटहरी ५ का ३०, ४४ वर्षिय पुरुष, इटहरी ६ का ९, २१, २४, २८, ५२ वर्षिय पुरुष र २२, ३०, ५० वर्षिय महिला इटहरी ८ का ५५ वर्षिय पुरुष २४, ५६, ८० वर्षिय महिला, इटहरी ९ का २५ वर्षिय महिला, इटहरी ११ का २८ बर्षिय पुरुष, इटहरी १३ का २४ वर्षिय महिलामा संक्रमण देखिएको हो ।

यसैगरी नोवेल अस्पतालमा इटहरी १३ का ५१ वर्षिय महिलामा पनि संक्रमण देखिएको नगरका प्रेस संयोजक लिलाराज भट्टराइले उल्लेख गरे । हाल सम्म इटहरीमा संक्रमण पुष्टी भएको संख्या ५६६ पुगेको छ । जसमा ४ संक्रमितले ज्यान गुमाएका छन् ।

विश्वव्यापी संक्रमणको यो अवस्थामा सम्पुर्ण सङ्क्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित नगरबासीमा थप सजकता र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध नगरपालिकाले अनुरोध गरेको छ ।

ShareTweetPin
Previous Post

गगन सहितका नेतामा कोरोना संक्रमण, कांग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द

Next Post

सुडानको सङ्क्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच एक सम्झौतामा हस्ताक्षर

Next Post
सुडानको सङ्क्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच एक सम्झौतामा हस्ताक्षर

सुडानको सङ्क्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच एक सम्झौतामा हस्ताक्षर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.