No Result
View All Result
Thursday, July 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेविसंघ महामन्त्री मनोज वैद्यद्वारा काठमाडौंमा ४ लाख ५० हजार मास्क निशुल्क वितरण अभियान सुरुवात

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १६, २०७७
in राजनीति, समाचार
0
नेविसंघ महामन्त्री मनोज वैद्यद्वारा काठमाडौंमा ४ लाख ५० हजार मास्क निशुल्क वितरण अभियान सुरुवात
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री मनोज वैद्यले मास्क निशुल्क वितरण अभियानको थालनी गरेका छन् । काठमाडौंमा तीव्र रुपमा फैलिँदै गएको कोभिड १९ को संक्रमणलाई मध्येनजर गरी ४ लाख ५० हजार मास्क निशुल्क बितरण अभियानमा शुक्रबारबाट सुरु गरेका हुन् ।

नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्व प्रकाश शर्माबाट नयाँ बानेश्वरमा निशुल्क मास्क वितरण अभियानको सुरुवात गरिएको थियो ।सरकारलाई प्रश्नका साथै नागरिकलाई सक्दो सहयोगसँगै सचेतना फैलाउँदै जानेपर्नेमा शर्माले जोडका दिए । उनले महामन्त्री वैद्यद्वारा थालिएको मास्क निशुल्क वितरण अभियानको प्रसंशा पनि गरेका थिए ।
सरकार जनताको स्वास्थप्रती गम्भीर हुन नसक्दा जनता एउटा माक्सबाट बन्चित रहेको बेला मास्क निशुल्क वितरण अभियानले केही राहतको प्रत्याभूति गराउने शर्माको भनाइ रहेको थियो ।

कोरोनाको जोखिमबाट बच्न सबैलाई अनिवार्य माक्स प्रयोग गर्न शर्माको अपिल छ ।कार्यक्रममा काठमाडौं जिल्ला सभापति सबुज बानिया , प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ , प्रदेश सभा निर्वाचनको प्रत्यासी सुरज चन्द्र लामिछाने रहेको थियो ।

नयाँ बानेश्वरबाट सुरु गरेर गौशालासम्म बाटो हिड्ने बटुवा, चोकमा खटिएका सुरक्षाकर्मी, ट्राफिक, सवारी साधनका चालक, सहचालक फुटपाट व्यापारीहरुलाई निशुल्क ३० हजार बाडेका छ्न् । मास्क निशुल्क वितरण अभियान १ हप्तासम्म जारी रहने भएको छ । लकडाउनको सुरुवाती दिनमा विद्यार्थी र मजदुरलाई खाद्य सामग्री वितरण गरेका वैद्यले दोस्रो चरणको लकडाउनमा पनि दुई हप्ता निशुल्क खाना खुवाउने अभियान सञ्चालन गरेका थिए ।

ShareTweetPin
Previous Post

पछिल्लो २४ घण्टामा १४ हजार ७ सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा संक्रमण पुष्टि

Next Post

मौसम पूर्वानुमान महाशाखाकाे आजकाे माैसम पूर्वानुमान

Next Post
खोटाङको खानीडाँडा र थामखर्कमा भोलीदेखि नियमित उडान हुने

मौसम पूर्वानुमान महाशाखाकाे आजकाे माैसम पूर्वानुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.