No Result
View All Result
Monday, December 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

१६ सय ट्याब्लेट लागुऔषध सहीत इटहरीबाट एक जना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १३, २०७७
in अपराध, समाचार, स्थानीय, हेडलाइन
0
१६ सय ट्याब्लेट लागुऔषध सहीत इटहरीबाट एक जना पक्राउ
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट अबैध लागुऔषधसहीत एक जना पक्राउ परेका छन् ।

वडा नं ६ स्थित हङकङ मार्केटको भित्र उत्तरपट्टी रहेको खाली एरियाबाट लागुऔषधसहीत सुनसरीको हरिनगरा गा.पा.६ वस्ने २५ बर्षका जिवराईल अन्सारी पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

अबैध लागुऔषधको ओसार पसार तथा खरिद विक्री हुदै छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले अन्सारीलाई पक्राउ गरिएको कार्यालयका सुचना अधिकृत मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले बोकेको झोलामा नाइट्रोसन–१० लेखिएको अबैध लागुऔषध १६ सय ट्याब्लेट बरामद भएको छ ।

पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीवाट लागु औषध मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान कार्य भइरहेको श्रेष्ठले जानकारी दिए ।

Tags: नियन्त्रीत लागुऔषध
ShareTweetPin
Previous Post

उर्लाबारीमा कुटपिटबाट शुसिलले ज्यान गुमाए, कुटपिट गर्ने पक्राउ

Next Post

प्रविन बेडवालको नयाँ गीत आयो बजारमा ‘भिडियो सहीत’

Next Post
प्रविन बेडवालको नयाँ गीत आयो बजारमा ‘भिडियो सहीत’

प्रविन बेडवालको नयाँ गीत आयो बजारमा ‘भिडियो सहीत’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.