No Result
View All Result
Sunday, July 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विवादपछि पद्मश्री साहित्य र पद्म श्री साधना सम्मान दुवै रद्द

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १३, २०७७
in समाचार, साहित्य, हेडलाइन
0
विवादपछि पद्मश्री साहित्य र पद्म श्री साधना सम्मान दुवै रद्द
Share on FacebookShare on Twitter

काठमाडौं । २०७६ सालका लागि दिने भनिएको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान पुरस्कार रद्ध गरिएको छ । खेमलाल – हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गरी पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान पुरस्कार रद्ध गरेको हो । प्रतिष्ठानले पद्मश्री पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास हंस र सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु तीन लाख रहेको छ ।

प्रतिष्ठानले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, घोषणा भएपछि केही विवाद र असहज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति क्षमायाचना गर्दै प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने बताएका छन् ।

सो सम्मान दिने निर्णय भएपछि मोदनाथ प्रश्रितलाई यौन विवादमा जोड्दै सामाजिक सञ्जालमा चर्को विवाद भएको थियो । त्यसपछि उप्रेतीले पनि आफूले उक्त पुरस्कार नलिने घोषणा गरेका थिए ।

 

ShareTweetPin
Previous Post

१० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा १३५१ थपिए सँगै सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुग्यो

Next Post

सुपर ओभरमा बेंगलोरको जित

Next Post
सुपर ओभरमा बेंगलोरको जित

सुपर ओभरमा बेंगलोरको जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.