No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कमल किरणको जीवनमा मेल खाने गीत ‘डढेलो’ सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ३१, २०७७
in मनाेरञ्जन, समाचार
0
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिभाशाली गायक कमल किरण पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । गायक कमल किरणको आवाजमा रहेको ‘डढेलो’ बोलको गीत “सिङ्गर कमल किरण“ नामक आफ्नै अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । ‘डढेलो’ गीत यसअघिनै हिट भैइसकेको हो ।

पछिल्लो समय गायक कमल किरणले फेरी आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । मनोज राजको शब्द एवं संगीतमा रहेको गीतमा चन्द सिंहले एरेन्जर गरेका छन् । निकै मर्म स्पर्शी गीतको भिडियोमा दिवस र सुप्रियाको अभिनय रहेको छ । दिवस र सुप्रियाको जोडीको केमेष्ट्रि पनि निकै मर्म स्पर्शी देखिएको छ ।

शिवराम श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । समान अधिकारीको निर्देशन रहेको गीतको म्युजिक भिडियो “सिङ्गर कमल किरण“ युट्युब च्यानलमा हेर्न सकिने छ ।
हेर्नुहोस् भिडियो :

Tags: कमल किरण
ShareTweetPin
Previous Post

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

Next Post

चट्याङले लागेर सुष्माको मृत्यु

Next Post

चट्याङले लागेर सुष्माको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.