No Result
View All Result
Thursday, November 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

झुटो समाचार लेखेको भन्दै सञ्चारगृहमा आक्रमण

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २६, २०७७
in समाचार, समाज
0
Share on FacebookShare on Twitter

कैलाली । समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा आक्रमण भएको छ ।

‘धनगढीमा थुनुवा कक्ष भित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने समाचार झुटो भएको र ‘डिलिट’ गर्नुपर्ने भन्दै शुक्रबार कार्यालयमा पुगेका समुहले दिनेश सञ्चारगृहमा आक्रमण गर्दै त्यहाँ कार्यरत् पत्रकारमाथि कुटपिट गरेका हुन् ।

सञ्चारगृहका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि समुहले कुटपिट गरेका हुन् । स्टेसन म्यानेजर अमिता कुँवर, प्राविधिक कल्पना सिंहमाथि पनि हातपात गरेको दिनेश एफएमले जनाएको छ ।

शुक्रबार ‘धनगढीमा थुनुवा कक्ष भित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ भन्ने समाचार दिनेशखबर डटकममा प्रकाशन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

दिनेश एफएमको समाचारकक्षमा प्रवेश गरेर पत्रकारहरुमाथि हातपात गर्ने उच्छृङ्खल समूहलाई कारबाहीका लागि नेपाल पत्रकार महासंघ सुदूपश्चिम प्रदेश, नेपाल पत्रकार महासंघ कैलाली, नेपाल प्रेस युनियन कैलाली, नेपाल फोटो पत्रकार महासंघ कैलाली, नेपाल खेलकुद पत्रकार मञ्च कैलालीलगायतका संघ(संगठनले विज्ञप्ति मार्फत् माग गरेका छन् ।

Tags: सञ्चारगृहमा आक्रमण
ShareTweetPin
Previous Post

अनलाइन भर्ना र अभिलेखीकरण प्रक्रिया शुरु

Next Post

एकै घरका ३ जना मृत अवस्थामा भेटिए

Next Post

एकै घरका ३ जना मृत अवस्थामा भेटिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.