No Result
View All Result
Thursday, July 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गौरदह भित्र रहेका पत्रकारहरु संगठित

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २२, २०७७
in समाचार, समाज, स्थानीय
0
Share on FacebookShare on Twitter

झापा । झापाको गौरदह नगरपालिका भित्र रहेका पत्रकारहरु संगठित भएका छन् । नगरपालिका भित्रका पत्रकारहरु वडा नं १ को सभाहलमा जम्मा भई सञ्चार क्लब गौरादह गठन गरी पत्रकारहरुको छाता संगठन गठन गरेका हुन् ।

नगरपालिका भित्र रहेका पत्रकारहरुको भेलाले सुदिप अधिकारीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा सन्तोष बिष्ट, सचिवमा सान नेपाल, सह सचिवमा मिलन अधिकारी र कोषाध्यक्षमा शान्ति सुब्बा रहेका छन् ।

भेलाले सदस्यहरुमा रुपा बुढाथोकी र सुमित भण्डारीलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सोहि भेलाले डण्डिराज घिमिरे, झगेन्द्र खड्का, केदार खड्का, दिनेश दंगाल, युवराज भट्टराईलाई सल्लाहकार समितिमा सर्वसम्मत चयन गरेको छ ।

नवगठित समितिले नगरपालिका भित्र रहेका पत्रकारहरुका हक, हित र संरक्षणका बिषयमा काम गर्ने बताइएको छ । समितिले संस्थाको दर्ता प्रक्रियाका साथै आवश्यक पर्ने काम गर्ने जनाईएको छ ।

भेला पत्रकार मञ्च दमकका उपाध्यक्ष झगेन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनलाइन बिचारका प्रकाशकर सम्पादक डन्डिराज घिमिरेले कार्यक्रमको औचित्यमाथी प्रकाश पारे ।

ओमकार टाईम्सका प्रबन्ध निर्देशक केदार खड्का र बैकल्पिक खबर डटकमका प्रकाशक सम्पादक दिनेश दंगाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन ओमकार टाइम्सका सम्पादक सान नेपालले गरेका थिए ।

Tags: पत्रकार
ShareTweetPin
Previous Post

सुन्दरहरैंचाका मेयरले सामाजिक कार्य गर्दै मनाए जन्मदिन !

Next Post

नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ

Next Post

नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.