No Result
View All Result
Wednesday, January 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पहीरो तथा बाढीले ताप्लेजुङमा तीन जनाको मृत्यु

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २२, २०७७
in समाचार, समाज, स्थानीय
0
Share on FacebookShare on Twitter

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका तेल्लोकमा लघुजल विद्युत पावर हाउस सहित पहिरोले बगाउदा २ जनाको ज्यान गएको छ । अविरल परेको पानीले नागदेवा लघु जलविद्युत आयोजनाको पावरहाउस सहित बगाउदा २ जनाको मृत्यु भएको हो ।

पावरहाउसमा काम गर्ने कर्मचारी ३० बर्षका राजु लिम्बु र उनका साथी ५५ बर्षका विष्णुदास थेवेको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएस्पी महेन्द्र श्रेष्ठले जानकारी दिए । विहान स्थानीय तथा ईलाका प्रहरी कार्यालयका प्रहरी सहितको टोली घटना स्थलमा पुगेको थियो ।

यसैगरी ताप्लेजुङमै माछा मार्ने क्रममा खोलाले बगाएर एकको ज्यान गएको छ भने, एकजना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिम र सिरिजङ्घा गाउँपालिका–७ खेबाङको सिमाना भई बग्ने तावाखोलाले बगाएर एक युवकको मृत्यु र अर्का युवक बेपत्ता भएका हुन् ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार तावाखोलाले बगाएर मृत्यु हुनेमा सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमका ३२ वर्षीय सूर्यमान लिम्बू रहेका छन् । बेपत्ताको पनि प्रहरी चौकी खेबाङको टोली र स्थानीयले खोजी गरिरहेका छन् ।

Tags: पहीरोबाढीमृत्यु
ShareTweetPin
Previous Post

कर्मचारीलाई जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन प्रधानमन्त्रीको आग्रह

Next Post

कोरोना संक्रमित देशको दोश्रो स्थानमा भारत

Next Post

कोरोना संक्रमित देशको दोश्रो स्थानमा भारत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.