पत्रकार सहित इटहरीमा ८ जनामा कोरोना पुष्टि

रामधुनी । पत्रकार सहित इटहरीमा थप ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

संक्रमण पुष्टी हुनेहरुमा इटहरी ६ का १ जना पुरुष, इटहरी ९ की १ जना महिला , इटहरी १ जना पुरुष , शसस्त्र प्रहरी वल पकली का ३ जना पुरुष, र १ जना संचारकर्मी पुरुष र इटहरी १७ की १ जना महिला रहेको छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.