मन्त्री घिमिरेलाई कोरोना देखियो

इटहरी । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा जाँच गर्दा संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे दुई दिनएता होम क्वारेन्टाइनमा थिए ।

१३ भदौमा धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि घिमिरे अस्वस्थ्य भएपछि होम आइसोसनमा बस्नुभएको थियो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.