No Result
View All Result
Monday, December 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीमा बढाइयो आइसोलेसन बेडको सख्या, कहाँ कती ?

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १४, २०७७
in मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि आइसोलेसन बेडको संख्या पनि बढाइएको छ । हाल सुनसरीका विभिन्न ठाउँमा गरि ५ सय बेडको आइसोलेसन तयार भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार बराहक्षेत्रको चतारा कृष्णजी महाराज आश्रममा रहेको होल्डिङ सेन्टरलाई एक सय बेडको आइसोलेसनामा रुपान्तरण गरिएको छ र आवश्यता हेरेर थप विस्तार गरिने भएको छ ।

त्यस्तै भुटाहा अस्पतालमा ५० बेड, इटहरीमा रहेको रंगशालामा एक सय बेड, दुहवीको अरुण वनस्पती उद्योगमा ५० बेड र दुहवी ३ मा रहेको राष्ट्रिय वार्णीज्य वैँकको भवनमा एक सय बेडको आइसोलेन तयार परिएको छ । इनरुवाको नयाँ वसपार्कमा २५ बेड र धरानको हरीयाली समुदायीक वनमा २५ बेडकोे आइसोलेसन तयार गरिएको पोखरेलले जानकारी दिए ।

सुनसरीमा कोरोना संक्रमण पुष्टि भएका प्राय सबै लक्षण विनाका रहेका छन् । यदि लक्षण देखिएमा उनिहरुलाई वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अञ्चल अस्पताल विराटनगर लगिने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

ShareTweetPin
Previous Post

बाँदरलाई हानेको बन्दुकको छर्रा लागेर एक बालकको मृत्यु

Next Post

अक्सफोर्ड म्यानेजमेन्ट पोलिसीको अनुमान गलतः जनस्वास्थ्यविद पाण्डे

Next Post

अक्सफोर्ड म्यानेजमेन्ट पोलिसीको अनुमान गलतः जनस्वास्थ्यविद पाण्डे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.