सुन्दरहरैंचा । नेपाल आइडल सिजन तीनको उपाधी सज्जा चौलागाईंले उचालेकी छिन् । मोरंङ्गकी चौलागाईंले उपाधिसंगै नगद ५० लाख प्राप्त गरेकी छिन् ।
एपी वान टेलिभिजनबाट प्रसारण भएको रियालीटि सो को तेश्रो संस्करणसम्म आइपुग्दा पहिलोपटक महिला विजेता बनीन् । यसअघि पहिलो सिजनमा बुद्ध लामा र दोश्रोमा रवी ओड भएका थिए ।
यसैगरी फस्ट रनर अप प्रविण वेटवाल र सेकेन्ड रनर अप किरणकुमार भुजेल भएका छन् ।