No Result
View All Result
Monday, December 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विश्वविद्यालय जगाउन पियुका विद्यार्थीले गरे सांकेतिक विरोध

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ९, २०७७
in शिक्षा, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

विराटनगर । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पठनपाठनसहित परीक्षा प्रभावित बनेपछि विद्यार्थीहरुले विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन ।

मंगलबार कोरोना महामारीका कारण स्थगित परीक्षाबारे चाँडो निर्णय लिन पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले दबाब दिएका छन् ।
कोरोनाका कारण शैक्षिक गतिविधी ठप्प भएको ६ महिना बितिसक्दा पनि विश्वविद्यालयले निर्णय लिन नसक्दा विद्यार्थीको भविष्य थप अन्योलमा परेको भन्दै विद्यार्थीहरुले चाँडो निर्णय दिन दबाब दिएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले सामाजिक सञ्जालमा भ्वाइस अफ पियु नामक ग्रुप बनाई नेपाल भरिका विद्यार्थीले ऐक्यबद्धता जनाउँदै समूह मार्फत विश्वविद्यालयलाई झक्झकाउन लागि परेका छन् ।

विद्यार्थीहरुले साङ्केतिक विरोध जनाउँदै परीक्षाको विषयमा चाँडो निर्णय लिन सामाजिक सञ्जाल मार्फत दवाब दिन विभिन्न प्लेकार्ड बोकेर भिडियो सार्वजनिक गरेको विद्यार्थी मन्जिल कोईरालाले जानकारी दिए ।

विद्यार्थीहरुले म कसरी सक्षम बन्ने मेरो विद्यालय नै असक्षम भएपछि, कुम्भकर्ण पनि समय आएपछि निन्द्राबाट जागेका थिए पूविको बिउँझिने समय कहिले आउने हो, विश्वविद्यालय तिम्रो पाराले दुख पायौ साराले, कति सुत्ने पियू बाहिर घाम लागि सक्यो, पूविमा भविष्य देखेर आएको मलाई पूविले वर्तमानमा मात्रै म अड्काइराखोस् जस्ता प्ले कार्ड बोकेको भिडियो सार्वजनिक गरि विश्वविद्यालयलाई दवाब दिएको कोईरालाले बताए ।

Tags: पूर्वाञ्चल विश्वविद्यालयमन्जिल कोईरालासांकेतिक विरोध
ShareTweetPin
Previous Post

नियन्त्रीत लागुऔषध सहित ६ जना पक्राउ

Next Post

नोबेल अस्पतालका ५५ कर्मचारीले दिए राजिनामा

Next Post

नोबेल अस्पतालका ५५ कर्मचारीले दिए राजिनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.