No Result
View All Result
Saturday, January 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पटनाली पुल मुनि भेटिए मृत अवस्थामा एक युवक

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ८, २०७७
in स्थानीय
0
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

सोमबार मर्निंग वार्कमा निस्केका युवाहरुको समुहले पटनाली पुलमा को ३६ प ४०२३ नम्बरको स्कुटर देखिपछि पुलमुनी हेर्दा एक युवक मृत अवस्थामा फेला पारेका हुन् ।

नडाहादेखि करिब ५ किलोमिटर उत्तरमा रहेको पटनाली पुलमुनी युवाहरुले मृत अवस्थामा युवकलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मंगोलियन वर्णको देखिने करिब ३५ बर्षिय युवकको शरीरमा कुनैपनि चोटपटक नलागेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी प्रमुख पाण्डप राजवंशीले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको र शव पोस्टमार्टमका लागि धरानस्थित बिपि कोइराला विज्ञान प्रतिष्ठान पठाइएको राजवंशीले जानकारी दिए ।

Tags: एक युवक मृत अवस्थामामृत अवस्थामा फेला
ShareTweetPin
Previous Post

‘के मेस्सीले बार्सिलोना छोड्लान् ?’ उता पीएसजी भने स्वागत गर्न तयार !

Next Post

श्रमजीवि पत्रकारका लागि प्रेस युनियनको ‘फुड बैंक’ अभियान

Next Post

श्रमजीवि पत्रकारका लागि प्रेस युनियनको ‘फुड बैंक’ अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.