एजेन्सी । बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।Image may contain: 1 person, on stage and outdoorपोर्चुगलको लिस्बनमा भएको खेलमा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए ।Image may contain: 6 people, people playing sport, people standing, sky, outdoor and natureयस सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यस अघि बायर्नले १९७४, १९७५, १९७६, २००१ र २००१३ मा उपाधि जितेको थियो ।Image may contain: 2 people, outdoorयता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ ।Image may contain: 1 person, playing a sport and outdoor

तस्विर क्रेडिटः समन्धित क्लवका फेसवुक पेज

बायर्न   VS    पीएसजी

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here