No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

यस्तो बन्यो नीताको भजन (भिडियो सहित)

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ७, २०७७
in मनाेरञ्जन
3
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको पहिलो सांगीतिक कोशेली गणेश भजन सार्वजनिक भएको छ । \

शनिबार गणेश चतुर्थीको अबसर पारेर नीताले आफ्नो अफिसियल युटुब च्यानल नवनीता इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरेकी हुन् । सार्वजनिक भजनमा अभिनेत्री नीताको स्वर र दिनेश न्यौपानेको संगीत रहेको छ ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । संजय लामाको सिनेमाटोग्राफी रहेको भिडियोलाई बनिश शाहले सम्पादन गरेका हुन् ।

नीता फिल्मस् को ब्यानरमा पहिलो प्रस्तुतिको रुपमा निर्माण गरिएको भजन ठुलो बजेटमा निर्माण गरिएको हो । एक साता अघि भव्य सेट निर्माण गरेर छायाँकन गरिएको भिडियोमा प्रस्तुत गरिएको गणेशको मुर्तिलाई नै लाखौं लगानी गरिएको बताइएको छ । भिडियो निकै रिच देखिएको छ भने हेर्दा आनन्द आउँछ ।

आफ्नै निर्माणमा तयार भएको भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर बाकी राखिएको छैन् । पहिलो गीत नै भजन किन भन्ने प्रश्नमा नीताले भनिन्, ’हिन्दु धर्म र भक्तिभावमा मेरो बच्चादेखिको सोख हो, गणेश भगवानको अनुयायी भएको कारण पनि गायन यात्रा यहिँबाट सुरु गरेँ ।’ उनले नेपाली संस्कार अनुसार प्रायः काम सुरुगर्दा गणेशको पूजा गरिँदै आएको स्मरण गर्दै सोहि अनुसार आफुले पनि गणेश भगवानको नामबाट नै नयाँ यात्रा सुरु गरेको बताइन् ।

Tags: अभिनेत्री नीता ढुङ्गानागणेश भजन
ShareTweetPin
Previous Post

संचारकर्मी रामजीको ‘डार्क मुन’ सार्वजनिक

Next Post

फेरि मागिन् दीपाश्रीले माफी

Next Post

फेरि मागिन् दीपाश्रीले माफी

Comments 3

  1. buy cialis 20mg says:
    5 years ago

    viagra and cialis nadoSmaw https://asocialiser.com/ – Cialis Cannipmumn buy cialis online uk creereeAmown order cialis online DorbsobEgofs Mds Propecia

    Reply
  2. Morrisprace says:
    4 years ago

    вполне себе годнота
    _________________
    [URL=https://realmoneygames.xyz/no-deposit-bonus-codes-june-2020-australia/]No deposit bonus codes june 2020 australia[/URL]

    Reply
  3. Carlosnok says:
    4 years ago

    Заработок, благодаря рекламе в Pinterest https://youtu.be/TT31RsoY5x0 от 7000 до 100 000 usd в месяц в Etsy

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.